विभेद चिर्न देवी भागवत सफल : सांसद परियार

चितवन । सांसद विष्णुमाया परियारले सार्वजनिक स्थलमा जातीय भेदभाव गर्न नहुने बताउनु भयो । विरामीलाई दिने रगतमा जातको नभई रगतको समूहलाई आधार मानिने भन्दै धार्मिक क्षेत्रमा पनि भेदभाव गरिन नहुने भनाई राख्नु भयो । आफ हिन्दु भएको भन्दै संविधानमा निरपेक्ष लेखे पनि सबैलाई सबै धर्म मान्ने अधिकार रहेको प्रष्टाउनु भयो । लोक कल्यण सेवा प्रतिष्ठानद्वारा … Continue reading विभेद चिर्न देवी भागवत सफल : सांसद परियार